गणेश सेन्चुरी र आकृति थापा मगर को अभिनयमा“छोरो खेलाउन” हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

सौगात पोखरेल , काठमान्डाँै ।
मौलिक पञ्चे बाजामा गीतहरु बजारमा कम मात्रमा आइरहेको अवस्थामा जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा पन्चेबाजा गीत “छोरो खेलाउन” शुक्रबार सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा बहुचर्चित गायिका शर्मिला गुरुङ र गाएक कमल जिएमको आवाज रहेको छ ।

ईश्वर बाबुको लय तथा शब्द सिर्जना रहेको छ । मायामा पागल भएकाकारण आफनो सन्तानको प्रतिक्षामा रहेको कुरा गीतमा भनिएको छ । आफनी प्रेमिका सगँ विवाह बन्धनमा बाधिनका लागी गायक निकै हतारिएका छन ।

गीतको भिडियोमा गणेश सेन्चुरी र आकृति थापा मगर को अभिनय रहेको छ । सर्जक ईश्वर बाबुको निर्देशन तथा सम्पादन मा तयार भिडियोको गायक कमल जि.एम ले छायांकन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु