गम्भीरले प्रकृतिलाई घुमाए

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७२, बुधबार

गम्भीर विष्ट पछिल्लो समयका चर्चित कोरियोग्राफर एवं म्यूजिक भिडियो निर्देशक, मोडलका रुपमा परिचित छन् । कुनै पनि गीतको कोरियोग्राफ गर्नुपरेमा उनले छोइदिए पुग्छ भन्नेहरु पनि छन् । तर यतिखेर भने उनले अष्ट्रेलियाबाट आएकी प्रकृति श्रेष्ठ घुमाउँदैमा व्यस्त छन् । विदेश बसेर आएकी केटी न हो केटाहरु त पछि लागिहाल्छन् तर फेरी म्यूजिक भिडियोका चकलेटी निर्देशक देखिपछि केटी पनि त घुमिहाल्छन् । जे होस् सुन्ने र देख्नेले जसरी देखे पनि गम्भीरले प्रकृतिलाई भने घुमाएकै हुन् ।

यहाँनेर गम्भीरले घुमाएकी प्रकृति भने मेरो पाल्पाली गीतको म्यूजिक भिडियोमा घुमेकी हुन् । निर्देशकले मोडललाई कता कता घुमाए, के के गरे भन्ने कुरा म्यूजिक भिडियोले नै देखाउँछ । प्रकृतिलाई म्यूजिक भिडियोमा खेलाउने क्रममा गम्भीर विष्टले घुमाएका हुन् । प्रकृति श्रेष्ठ अष्ट्रेलियाबाट भर्खर मात्र नेपाली आएकी हुन् तर उनको मनभरि पाल्पाली ढाका मात्र होइन नेपालीको कलासंस्कृति थियो । त्यसैले आउने वित्तिकै प्रकृतिले म्यूजिक भिडियोमार्फत आफ्नो रहर पूरा गर्दैछिन् । उनको रहर पूरा गराउनमा पछिल्लो समयका व्यस्त एवं चर्चित कोरियोग्राफर गम्भीर विष्ट लागिपरेका छन् ।

gamvir furke
डान्सिङ बिटमा तयार पारिएको गीत मेरो पाल्पालीमा अबुन पाण्डेको स्वर र शब्द रहेको छ भने टीका दाहालले संगीत दिएका छन् । पवन वाङ लामाको म्यूजिक एरेन्ज रहेको यस गीतलाई डिका गुरुङले मिक्सिङ गरेका हुन् । काठमाडौं डिजिटल र ग्रीन रुम रेकर्डिङमा रेकर्ड गरिएको यस गीतको म्यूजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । प्रकृति श्रेष्ठ र सुरेन बसेलले अभिनय गरेको यो म्यूजिक भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् । प्रितिम पाण्डेको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई नयाँ वर्षको अवसरमा सार्वजनिक गरिने बताइएको छ ।

 video sex porn sex gamvir gamvir bista

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु