
काठमान्डाँै , असोज ९
एन आर वि बरालको सुमधुर आवाज भरिएको डान्सिङ बिटमा रहेको नयाँ गीत ” चम्पा चमेली ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
भिडियो बजारमा सार्वजनिक भएसगै गायक एन आर वि को चर्चा परिचर्चा सबत्र भएको छ । युवाहरुका लागी डान्सिङ स्टाइलमा निमार्ण गरिएको गीतमा जय बरालको शब्द तथा हेमराज थापाको संगीत रहेको छ । साथमा टेकेन्द्र रोकायाले र्याप हानेका छन ।
प्रकाश खड्काको छायाँकन , मिलन विकको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रोशन सिंह र पुजन घिमिरेको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।