
रोशन पोखरेल , काठमाडौँ , असोज ९
वियोगान्त गीत गाएर सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ ।
गीतमा शब्द तथा लय सिर्जना गायक पुष्कल स्यमको रहेको छ । अजय रेग्मी र सुरेश श्रेष्ठको छाँयाकन , दिपक विष्टको सम्पादन , पुष्कल शर्माको नै निर्देशन भिडियोमा रहेको छ । गीतमा पुष्कल शर्मा , सारिका केसी र हैबाला गौत्तमको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।