गायक राजन बाखरेलको मौलिक तिज गीत ”राष्ट्रपति” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

आर पोखरेल , काठमान्डाँै ।
झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका विष्णु परियार र गायक राजन बाखरेलको मौलिक तिज गीत ”राष्ट्रपति”को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
देशमा ब्याप्त अन्याय र अत्याचारलाई गीतमा समेटिएको छ । गरिवी र भोकमरीलाई मौलिक तिज गीतमा रहेको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको छायाँकन , दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”राष्ट्रपति”गीतको भिडियोमा एलिना रायमाझी , दिलिप रेग्मी , यादव देवकोटा सरापेको अभिनय रहेको छ ।

”राष्ट्रपति”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु