गायक सहरुखको आवाजमा ‘भेट हुदा तिमी’

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०७३, मंगलवार

काठमाडौं । गायक सहरुख सुन्दासको आवाजमा सजिएको गित भेट हुदा तिमी हास्दा नहासेर नजाती भयो बोलको गित सार्वजानिक भएको छ । उक्त गितमा नायिका शुष्मा कार्की र मोडल जिवन वडारीको अभिनय रहेको छ ।  कार्कीलाई उक्त भिडियोमा निकै सिम्पल ड्ेसमा प्रस्तुत गरिएको छ भने ओडारीलाई पनि भिन्न रुपमा प्रस्तुत गरिएको छ ।

sarukh ...

ओडारी र कार्कीको जोडीलाई दमदार देखाउने काम गरेका छन् निर्देशक नवल नेपालले ।  गौरब दर्पणको संगित रहेको उक्त गितको भिडियोलाई एस भिजन कम्पनिले बजारमा ल्याएको छ ।

 

पछिल्लो समयमा मोडलिड. क्षेत्रमा निकै व्यस्त बनेका मोडल जिवन वडारीले आफुले निकै मेहनतका साथ भिडियो निर्माण गरेको र यो भिडियोले उनको अभिनय यात्रामा अझ इट्टा थप्ने काम गर्ने बताएका छन् । त्यस्तै विदेशमा रहेर पनि नेपाली गित संगितलाई अत्यान्तै माया गर्ने गायक शाहरुख सुन्दास पनि आफ्नो यो गितबाट निकै आशाबादी देखिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु