गायक सिडि विजय अधिकारीको आवाज तथा डि आर अटुको संगीतमा ”टाढा हुनु कसरी ”हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७५, बुधबार

काठमान्डौँ ,माघ २४
द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

प्रेममा विभिन्न आयामलाई समेटिएको छ । राधुङ छाको शब्दको शब्द तथा किरण कडेलको एरेन्ज गीतमा रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा मुकेश हुमाँगाईँको छायाँकन , अमृत चापाँगाईँको सम्पादन , आयुश क्षेत्री प्रिन्सको निर्देशन रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा एल वि आर एस , निशा र वियोगको अभिनय रहेको छ ।
”टाढा हुनु कसरी ”गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु