गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ (भिडियो सहित )

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७६, सोमबार

काठमान्डाँै ।
नेपाली मौलिक एवं लोपोन्मुख लोकसंगीतमा रुचि राख्ने गायक दुर्गा सन्चुरी र गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भएको छ । गीतलाई निकै रमाइलो तरिकाबाट प्रस्तुत गरिएकोक छ । दुर्गा सेन्चुरीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

गीतमा लोक संस्कृति संरक्षण, समाजको यथार्थ चित्रण, दुःख र पिडामा परेका मुटुको साथी बन्न, ओझेलमा परेका भाकालाई जिवित राख्न लागि परेको भन्दै सर्जकले गीत र भाकालाई प्रस्तुत गरिएको छ । प्रवेश पोखरेलको छायाँकन , दुलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियोमा आदित्य गुरुङ र पार्वती थापाको अभिनय रहेको छ ।
‘हर्पन मेरो गाँउ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु