गायिका पुर्णकला विसी र गायक सयल कुवँरको सुमधुर आवाजमा ‘तिम्रो याद ’ गीत बजारमा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७५, शनिबार

काठमाडौ, मंसिर २३
विछोडको गहिरो अवस्थामा परेकी प्रेमीको यादमा ंगायिका पुर्णकला विसी र गायक सयल कुवँरको सुमधुर आवाजमा ‘तिम्रो याद ’ गीत बजारमा आएको छ । गीत बजारमा आए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । देवी म्युजिक प्रालीले गीतलाई बजारमा ल्याएको हो । शिव कुवंरको शब्द सिर्जना तथा पुश्कल मन समिरको लय सिर्जनामा वियोगान्त प्रेमका भाव समेटिएको छ । बर्षौ वित्दा सम्म पनि आफनी प्रेमिकालाई भुल्न नसकेको कुरा गायकले गरेका छन । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘तिम्रो याद ’ गीतमा समर्पित मन पुश्कल , मिनु मगर र रेखा कार्किको सर्वोकृष्ट अभिनय रहेको छ ।

‘तिम्रो याद ’ हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु