गायिका बविना राईको आवाजमा“छोडी गयौ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

रोशन पोखरेल, काठमान्डाँै ।
नेपाली सुगम संगीतमा निकै राम्रो आवाज भएकी गायिका बविना राईको आवाजमा सजिएको “छोडी गयौ”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लेखन तथा विकाशमा सक्रिय नरेश मैनालीको शब्द तथा संगीतमा प्रेमको भावहरु समेटिएको गीत बजारमा आएको हो । गीतमा प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । “छोडी गयौ”गीतको भिडियो अब चाडैँ सांगितिक बजारमा ल्याउने तयारी रहेको गीतकार मैनालीले बताए ।

“छोडी गयौ” हेर्नुहोस पुरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु