Toggle navigation
गृहपृष्ठ
म्युजिक खबर
चलचित्र अपडेट
स्रस्टा परिचय
अन्तर्वार्ता
भिडियो
फरक धार
लेख
साहित्य
ई-पेपर
English
चन्द्रको ‘आँखामा’ अलिसा र निराजनको रोमान्स ! हेरौं भिडियो !
म्यूजिक खबर
प्रकाशित: १ असार २०७५, शुक्रबार ०६:३८
असार १, काठमाडौं । नव गायक चन्द्र पन्थीको गीत
‘आँखामा’
को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ ।
क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ ।
सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
हलमा दर्शक घटे, मौलिक कला मारमा परेः परिवर्तन नेपालको मञ्चबाट कलाकर्मीको साझा आक्रोश
६० वर्षे साहित्यिक यात्राको अवसरमा गीतकार उन्नती बोहरा ‘शीला’को एकल सांगीतिक साँझ हुने
केवल लामाको शब्द ,संगीत रहेको गीत ‘पुरानो घाउ बल्झेछ’ सार्वजनिक
२६ विधामा अवार्ड प्रदान गर्दै ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ सम्पन्न
‘विश्व हिन्दु कलाकार मञ्च नेपाल’द्वारा कलाकार, पत्रकार तथा समाजसेवी सम्मानित
गायिका रीताले रचिन् इतिहास – संगीतमा पहिलो महिला अध्यक्ष, राजनीतिमा पनि जनमतबाट अनुमोदित
Musickhabar
ताजा अपडेट