तातो हावा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार

काठमाडौं । यूकेमा रहेर गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेकी गीतकार सुमाया राईको गीतिसंग्रह तातो हावा सार्वजनिक भएको छ । संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेस रसिकको प्रमुख आतिथ्यतामा भएको यक्त विमोचन कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बरालले एल्बममाथिको समीक्षा गरेका थिए ।
शान्तिराम राई र पारस मुकारुङकोको संगीत रहेको उक्त गीतिसंग्रहको गीत सुमाया राईको एक गीत रहेको छ । बरालले उक्त एल्बममाथि समीक्षा गर्दै गीतसंगीत सम्पूर्ण राम्रो रेहेको बताउँछैदै गीतसंगीतले मायाप्रेम र आमाप्रतिको आवश्यकताको पूर्ति गराउोन बताएका थिए । एल्बम विमोचनको सन्दर्भमा गीतकार सुमायाले युकेबाटै भाइबरबाटै आफ्नो शुभकामनामा दिएकी थिइन् भने एल्बम बिक्रीबाट आएको रकमबाट खोटाङको धितुङस्थित कुलापन्थी उमाविलाई सहयोग गर्ने बताइएको थियो ।

tato hawa musickhabar tato hawa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु