तिम्रो मायाले बाँधेर राख’

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७३, आईतवार

गायक श्याम कार्कीको एल्वम ट्वान्टी सिक्सटिनमा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएकोछ । भिडियो रिलिजसँगै चर्चामा छ । कार्कीको एल्वम द रिवृल क्रियशनले बजारमा ल्याएको हो । गीत बिराट कडेरियाकोसंगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन सम्पादन रहेको भिडियो छायाङ्कन भने अनिल मानन्धर रउमङ्ग शाहीले गरेका हुन् ।

shaym karki
गायक कार्की को यो भन्दा अगाडि सकिन यो मन लाई ढाट्न बोल्को गित चर्छ मा थियो। एल्बममार्फत गायन क्षेत्रमाआउनु अगावै मोडलिङमा छाइसकेका छन् । उनले पहिलो मोडलको रुपमा विवेक सिटौलाको “पागलसरी” गीतमा अभिनयगरेका थिए । त्यसलगतै उदित नारायणले आवाज तथा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएरलजाएर बोलको गीतमा र नायक आर्यन सिग्देलसंग पर्दा बाडी सकेको साथै माइतीघर चलचित्रको “नमान लाज यसरी“बोलको गीतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरिसकेका छन् । तिम्रो माया ले बाधेर राख को भिडियो हेर्नतलको लिन्क मा क्लिक् गर्नु होला ।

Shyam04

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु