तिर्सनाले लुगा लगाउँदा खेरि (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७३, बुधबार

प्रायजसो तिर्सना बुढाथोकी उत्तेजक दृश्यमा नै देखिने गरेकिछिन् । तिर्सना आफू अगाडि रहन त्यस्तो उत्तेजक दृश्य दिनलाई पछि पर्दिनन् । हुनतः अहिले त्यस्ता दृश्यहरु दिनेक्रममा तिर्सनालाई चुनौति दिन धेरै प्रतिस्पर्धीहरु आइसकेका छन् । तर पनि उनी चर्चामा भने रहिरहेकी छिन् । यसैगरि शिवर्दशन डिजिट प्रा. लि.ले भर्खरै युटुव च्यानलमार्फत बजारमा ल्याएको गीत ‘गुन्द्री’मा पनि तिर्सनालाई त्यस्तै उत्तेजक भूमिकामा देखिएको छ । उनी उक्त गीतको म्यूजिक भिडियोमा निकै कामूख दृश्य प्रस्तुत भएकि छिन् ।

13493000_1746082445670014_1661549615_n copy

नरेन्द्र लिर्कु आचार्य र विष्णु वाग्ले मगरले स्वर दिएका छन् । गीतमा दुबै शब्द र संगीत गायक स्वयम् नरेन्द्रकै रहेको छ । गीतको म्यूजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने मुकेश हुमागाईँले छायांकन गरेका हुन् । भिडियोमा तिर्सनासँगै सलिना, नरेन्द्र र खेमको अभिनय रहेको छ । प्रविन रेश्मीमगरले सम्पादन गरेको उक्त गीतको कार्यकारी प्रमुख गायत्री थापा हुन् ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु