नवनारीले सार्वजनिक ग¥यो बिजयाकोे ‘हजार गल्ती’ भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

 ज्येष्ठ २०, काठमाडौं । अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ ।

उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ ।

एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो । श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु