नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार
    काठमान्डौँ , मंसिर २८
    नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।
    आफना प्याराको लागी दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले आग्रह गरेकी छन । आफना सपनाको राजकुमारलाई आफनो जिवनमा सजाउनको लागी गायिका निकै आतुर भएकी छन ।
    एस के अधिकारी को शब्द तथा बाबुल गिरि को संगीत र एरेन्जमा गीत तयार गरिएको छ । सो लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेल ले सम्पादन गरेका छन ।

    हेर्नुहोस “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु