पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७५, सोमबार

रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४
सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” गीतको भिडियो बजारमा आएको छ । आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा । स्मृति पाख्रिनको शब्द , प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन ।
आफनी मायालु प्रेमिकाको लागी निकै दुख गरेर परिश्रम गरेका प्रेमि प्रकाश आफनी सपनाकी राजकुमारीलाई माया गर्न जस्तोसुकै काम गर्न पनि तयार रहेको भिडियोमा देखाइएको छ । मुकेश हुमाँगाईँको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत “तिमीलाई जति माया ”मा प्रकाश घिसिङ , रश्मी बडतौला र केवल भण्डारीको अभिनय रहेको छ ।
“तिमीलाई जति माया ” हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु