प्रताप दासको स्वरमा ‘माया के हो’ सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७६, बुधबार

प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् । माया प्रेमको भाव बोकेको गीतलाइ बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । भिडियोमा रबी अधिकारी र चन्डेस्वरी कपालीलाइ फिचर्ड गरिएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु