बद्री र कलाको शिरमा ढाका टोपी

म्यूजिक खबर
प्रकाशित: २ असार २०७३, बिहीबार

चर्चित गायक बद्री पंगेनी र कला पंगेनीको आवाजमा रहेको नयाँ लोक दोहोरी गीत ुशिरमा ढाका टोपीु को भिडीयो सार्वजानीक भएको छ । एकनारायण भण्डारीको लय तथा शब्द शंकलन रहेको उक्त गीतको भिडीयो निर्दैशन चर्चित निर्देशक शंकर विसीले गरेका छन भने क्यामरा पर्सन राजेश घिमीरेले छायाँकन गरेका छन । मोडल शंकर विसी र नायीका नम्रता सापकोटाको अभिनय रहेको गीत सितारा म्युजीक कम्पनीले बजार ब्यवस्थापन गरेको छ ।

kala pangeni

मालश्री स्टुडीयोमा रेकर्ड भएको उक्त गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ।गीत निकै कर्णप्रिय एवं नृत्य प्रधान रहेकोले वजारको माग अनुसारको रहेको एरेन्जर वाजुरालीले वताए । पछिल्लो समयमा एकनारायण भण्डारी र वद्री पंगेनीको सहकार्यमा धेरै गीत हरु चर्चित बनिरहेका छन।त्यस्तै कर्णप्रिय अर्को गीत बनेको छ ुशिरमा ढाकाटोपीु ।एकनारायण भण्डारी अनी वद्री पंगेनी संगको सहकार्यमा आफु निकै उत्साहीत र आशावादी रहेको कुरा गायीका कला पंगेनीले वताईन ।

भिडीयो हेर्न यहा क्लिक गर्नुहोस
आँखा आँखा रमाए जुधेर
मन लजायो कुन्नी के बुझेर
सिरमा ढाका टोपी

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु