मनिषा पोखरेलको निर्देशन तथा अभिनयमा ” लकडाउन काठमान्डौँ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

काठमान्डाँै ।
विश्व भरी कोरोना भाइरसको महामारीमा रहेको अवस्थामा रहेको छ । गरिवीको चपेटामा परेका मानिसहरुलाई थप समस्या निम्तिएको समस्यालाई आधार बनाएर निमार्ण गरिएको लधु चलचित्र ” लकडाउन काठमान्डौँ” युटुव मार्फत सार्वजनिक भएको छ ।

शहरमा डेरी गरेर अध्ययन गरिरहेका विध्यार्थीहरुमा पिडालाई सो चलचित्रमा समावेश गरिएको छ । लक डाउनले गर्दा कोठामा खाना नहुदाँ विध्यार्थी बर्ग मारमा परेका छन ।

राजधानी जस्तो ठाउँमा काम गरेर दैनिक गुजारा चलाइरहेका मजदुरहरु पनी यस समस्याबाट टाडा हुन सकेका छैनन । मोतिलाल पोखरेलको छायाँकन , राजेश कुमारको सम्पादन तथा मनिषा पोखरेलको निर्देशन तथा अभिनय रहेको छ ।

” लकडाउन काठमान्डौँ” हेर्नुहोस भिडियोमा ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु