मार्मिक गीत “सोचे जस्तो कहिले नहुने” हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७४, शुक्रबार

माघ १२, काठमाडौं । मान्छेको जिवनको आफनै कथा समेटिएको  वास्तविकता झल्काउने मार्मिक गीत “सोचे जस्तो कहिले नहुने ” सार्वजनिक भएको छ ।

भैरवकालिका म्युजिक प्रा लीको प्रस्तुतिमा दिपक बुढा क्षेत्रीको पहिलो लोकदोहोरी गित“सोचे जस्तो कहिले नहुने ” भखरैबाट बजारमा आएको छ । आफ्नो देश आफ्नो घर परिवार अनि धेरै नेपाली परदेशीको बास्तबिक पिडालाइ गितमा समाबेश गरेर उनले गित मार्फत आफनो मन भित्रको पिडालाई पोखेका छन ।
भैरवकालिका म्युजिक मार्फत बजारमा आएको गीतमा दिपक बुढा क्षेत्री र लक्ष्मी केसीको स्वर रहेको छ भने सन्ध्या मगरको शब्द तथा संगित रहेको छ ।
मुग्लान पुगेका बहुसख्यक नेपालीको बास्तबिक पिडालाइ गीतमा सुन्न र हेर्न सकिन्छ । गितको भिडियोमा कलाकारहरु लोकेन्द्र शाहि र बसन्ती विष्टको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , उत्तम कुमार कार्किको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।
हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु