मिलनको ‘मुट भित्रै देउन मलाई बास’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । गायिका मिलन नेवारले मेलोडी गीत ‘मुट भित्रै देउन मलाई बास’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका डा. राजुबाबु श्रेष्ठको शब्द रहेको उक्त गीतमा राजनराज शिवाकोटीको सङ्गीत रहेको छ भने सोही गीतमा सञ्जीव वराईलीले एरेञ्ज रहेको छ । ‘मुट भित्रै देउन मलाई बास’ बोलको भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन सोही गीतको भिडियोमा मिलन आफैँले अभिनय गरेकी छन् ।

उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । ‘मुट भित्रै देउन मलाई बास’ बोलको गीतलाई मिलनको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु