राधिका हमाल र कर्णविर शाहीको “केटी मै ध्यान जाने” ! भिडियो हेर्नुहोस !

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७५, बिहीबार

रोशन पोखरेल


 काठमान्डौँ , बैशाख १३ । नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा शुभारम्भ  डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कर्णविर शाहीको लोक सौगात  “केटी मै ध्यान जाने ” गीतमा गायक कर्णविर शाही र गायिका राधिका हमालको लोकदोहोरी एल्बम बजारमा आएको छ । 

कर्णविर शाहीको सर्वोकृष्ट  शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीतमा समेटेर तयार पारिएको छ ।

 “केटी मै ध्यान जाने  ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल करिष्मा ढकाल रोहन शङकर र युनिकको स देख्न सकिन्छ । “केटी मै ध्यान जाने  ” गीतको छायाँकन अजय रेग्मीले गरेका हुन भने  सम्पादन दिपक विष्टले गरेका छन ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु