लोक गायिका कला पंगेनीको नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७५, सोमबार

काठमाडौँ : चर्चित लोक गायिका कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो

बालिदिने’ सार्बजनिक भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक फाँटमा पस्किसकेकी चर्चित गायिका कला पंगेनीले पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु बजारमा लिएर आएकी छिन ।

प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल द्वय दिपाशा बिसी र जेम्स बिसीले अभिनय गरेका छन् । नमराज घिमिरेले छायंकन गरेको म्युजिक भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन । भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु