सञ्जिब र अबुनले एकसाथ भने ‘तिमी अनि म’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७२, आईतवार

एक पछि अर्को चर्चित गीतहरु गाउदै नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेकी सुमधुर स्वरकी धनी गायिका अबुन पाण्डे र गायक सन्जिब पराजुलीको स्वरमा सजिएको गीत “तिमी अनि म” भर्खरै बजारमा आएको छ । गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार रमेश दाहालको शब्द र संगीतकार टिका दाहालको संगीत रहेको छ । यस गीतलाइ छायांकन, सम्पादन र निर्देशन निर्देशक जीवन रसाईलीले गरेका हुन् । एन्जिला महत र राजु कानलाइ फिचरिंग गरिएको यो भिडियो अस्ट्रेलियाको बिभिन्न शहरहरुमा छायांकन गरिएको छ।

हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु