
२९ बैशाख, काठमाडौं । साताको चर्चित सात भिडियोहरु जुन ट्रेन्डिङमा पर्न सफल भएका पनि छन् । यी गीतहरु यो साताको टे«न्डिङ नम्बरको लाइनमा देखिएका हुन् । कोही अघि आउने क्रममा छन् भने कोही बाहिरिने क्रममा छन् । तर बालगायक अशोक दर्जीको गीत भने अपलोड गरेको दिनदेखि नै १ नम्बर ओगट्न सफल भइरहेको छ ।