स्वर संगीत र शब्दको उत्कृष्ट त्रिबेणी दिपकराजको ‘मैले भन्दा’ !

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार


ज्येष्ठ २९, काठमाडौं । कलाकारिता संगै गीत लेखन मा पनि अब्बल रहेका गीतकार दिपक राज पाठकको एउटा गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ | आफ्नो फरक शैलीको लेखन कलाले नेपाली सांगीतिक बजार तताइ रहेका छन् |

चर्चित गायक स्वरुप राज आचार्य को स्वर बिपिन आचार्य को सङीत र हालको व्यस्त अनि सफल निर्देशक समन अधिकारि म्युजिक भिडियो हरेक दृष्टिकोणले उत्कृस्ट निर्देसन गरेका छन् | नायिका अनु शाह केशव शर्मा प्रकाश लम्साल कमला पराजुली र स्वयम डाक्टर को भुमिका मा गीतकार पाठकले अभिनय गरेका छन !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु