अफर सहित नृत्य प्रतियोगीतामा सञ्जिव टिकाको नयाँ गीत ‘नाईं मलाई थाहा छैन’

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७३, बिहीबार

tika-sanjib

पौष , काठमाण्डौ नेपाली सांगीतिक जमातका पछिल्लो समयमा चर्चित नाम हो गायक सञ्जिव पराजुली गायिका टिका प्रसाईं सुगम संगीतका उदीयमान गायकद्धय सञ्जिव टिकाले केहि समय अगाडितिमी मलाई मन पर्छभनेर चर्चामा आएका सञ्जिव टिकाले यतिबेलानाईं मलाई थाहा छैनभनेर चर्चामा आएका छन् नाईं मलाई थाहा छैनझट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक सञ्जिव टीका प्रसाईंकोसँगसँगैएल्बममा रहेको एक नयाँ गीत हो  sanjib-tikaयस गीतको लिरिकल भिडियोलाई यतिबेला अफर सहित सहित गायक पराजुलीको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको नाईं मलाई थाहा छैनबोलको गीतमा अन्तराष्ट्रीय नृत्य प्रतियोगिता हुने भएको एक जनवरी २०१७ बाट प्रतियोगीता शुरू हुन लागेको कुरा आयोजक पक्षका बजार ब्यवस्थापक रविन्द्र कुमार शर्माले हामीलाई बताउनु बताए बाबा एजुकेशन सिडनी, अष्ट्रेलीया काठमांडू, नेपालको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले नृत्य गर्नेहरुकालागि आफ्नो प्रतिभा देशबिदेशमा देखाउने एउटा राम्रो अवसर दिनुकासाथै विजयी प्रतियोगीले नगद पुरस्कार पनि पाउने छन् प्रतियोगितामा बिश्वभरि छरिएर रहेका नेपाली, नेपालीभाषी नेपालीमुलका मध्ये जो कोहिले पनि भाग लिन पाउने ब्यवस्था रहेको

नाईं मलाई थाहा छैनगीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियम, पुरस्कार राशि आदि प्रश्नहरुको उत्तर गायकद्वयको फेसबुक पेज मार्फ़त सार्वजनिक हुनेछ हेर्दै गर्नुहोला : गायक सञ्जिव पराजुलीको फेसबुक पेज :facebook.com/SanjibParajuli/  र गायिका टिका प्रसाईंको फेसबुक पेज :facebook.com/Tika.Prasain.Music 

गीतको [लिरिकल] भिडियो हेर्नुहोस:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु