Toggle navigation
गृहपृष्ठ
म्युजिक खबर
चलचित्र अपडेट
स्रस्टा परिचय
अन्तर्वार्ता
भिडियो
फरक धार
लेख
साहित्य
ई-पेपर
English
चन्द्रको ‘आँखामा’ अलिसा र निराजनको रोमान्स ! हेरौं भिडियो !
म्यूजिक खबर
प्रकाशित: १ असार २०७५, शुक्रबार ०६:३८
असार १, काठमाडौं । नव गायक चन्द्र पन्थीको गीत
‘आँखामा’
को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ ।
क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ ।
सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
‘छ माया छपक्कै २’ को शीर्ष गीत रिलिजसँगै अभि सुनारको सिर्जनात्मक क्षमताको पनि चर्चा
७ वटै प्रदेशमा सांगीतक टुर गर्दै प्रकाश-प्रमोदसहित भाका नेपाल, परम्परा र फिरन्ते ब्याण्ड
तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट
भवानी राणा र सरस्वती खत्रीको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक
सगरमाथा डिजिटलविरुद्ध अदालतमा दुई मुद्दा, गीतकार केसी र मज्गैयाँले मागे ९५ लाख क्षतिपूर्ति
‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’ र ‘नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड’ भव्यरुपमा सम्पन्न
Musickhabar
ताजा अपडेट
‘छ माया छपक्कै २’ को शीर्ष गीत रिलिजसँगै अभि सुनारको सिर्जनात्मक क्षमताको पनि चर्चा
७ वटै प्रदेशमा सांगीतक टुर गर्दै प्रकाश-प्रमोदसहित भाका नेपाल, परम्परा र फिरन्ते ब्याण्ड
तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट
भवानी राणा र सरस्वती खत्रीको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक
७४ वर्षको उमेरमा मिरा राणाको एकल सांगीतिक साँझ, छ दशक लामो यात्रा गीतमार्फत सम्झिइन्