
भाद्र ५, काठमाडौं । रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल विश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत ‘जुनी-जुनीलाई’ को भिडियो सार्बजनिक गरिएको छ । जहाँ टिका दाहालको संगीत विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको फिचरिङ् रहेको छ ।
अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । उक्त सार्बजनिक गीतमा केबिए ग्लोवलको प्रायोजनमा कभर सङ्स प्रतियोगिताको पनि आयोजना गरिएको छ ।
रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल विश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत ‘जुनी-जुनीलाई’ को भिडियो सार्बजनिक गरिएको छ । जहाँ टिका दाहालको संगीत विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको फिचरिङ् रहेको छ ।
अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । उक्त सार्बजनिक गीतमा केबिए ग्लोवलको प्रायोजनमा कभर सङ्स प्रतियोगिताको पनि आयोजना गरिएको छ ।