साहिलको ‘रक्सीको तालैमा’ स्ट्रकपप डान्स क्रुको गज्जबको नृत्य ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७५, सोमबार

काठमाडौं । तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ । ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।

गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको गज्जब नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको हो । यो डान्स समुह के–पप वल्र्ड फेस्टिभलको विजेता समेत हो ।

भिडियो

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु