गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको अधुरो माया बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीत रहेको गीतमा प्रदिप श्रेष्ठले एरेन्ज गरेका हुन । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । गीतको भिडियोमा मेधराज मगरातीको छायाँकन तथा सम्पादन रहेको छ ।