• रविनको आवजमा ‘दिलहीरा’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ८ असार २०७६, आईतवार ०२:०४

    रविन कान्दङवाको स्वरमा रहेको नयाँ गीत ‘दिलहीरा‘ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत रहेको छ । चन्द्र चौधरीको मिक्सिङ र अमृत सुनुवारले निर्देशन र छायाँकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्मादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु