अञ्जली अधिकारीको अर्को दमदार गीतको भिडियो

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७६, मंगलवार

काठमाडौं । सुन्दरी मोडल अञ्जली अधिकारी पछिल्लो समयकी ब्यस्त मोडल हुन् । बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै अञ्जलीको फेरी दामदर भिडियो बजारमा आएको छ । रामहरि भेटुवाल र सन्दीप पुडासैनीको शब्द शृजनामा भीम श्रेष्ठको समधुर स्वर रहेको ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको म्यूजिक भिडियो बजारमा आएको हो । गीतमा सञ्जीव पुडासैनीको संगीत र सैलेन्द्रमान प्रधानको एरेन्ज रहेको छ । भिडियोमा अञ्जली अधिकारी र प्रदिप लामाको अभिनय रहेको छ । यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले निर्देशन र छायांकन गरेका हुन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु