• Shanidhya Trophy
  • अन्जु पन्त र राजन कार्कीको “उडुँ उडुँ लाग्यो” सार्बजनिक(भिडियो हेर्नुहोस)

    म्यूजिक खवर
    प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

      काठमाडौँ : लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गित “उडुँ उडुँ लाग्यो मलाई” को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

      वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको “उडुँ उडुँ लाग्यो मलाई” मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

      चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनि गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ गित फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।हेर्नुहोस भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु