• अञ्जु पन्तको आवजमा ‘हजार गल्ती’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७६, आईतवार

    अञ्जु पन्तको स्वरमा रहेको ‘हजार गल्ती’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अशोककुमार तामाङको शब्द, सूर्य दयालुको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन रहेको छ । भने प्रकाश केसीले मिक्सिङ रमाष्टरिङ गरेका हुन । जीवन शाहीले निर्देशन गरेको भिडियोमा समिर तामाङ, शुसिला थापा र डिम्पी ठकुरीको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकनमा नवीन निरौलाले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु