अनु शाहको भयो फेरि ब्रेकअप हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७५, मंगलवार

काठमाडौं । चर्चित अभिनेत्री तथा मोडेल अनु शाह , अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एक तर्फी माया लाई विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।
एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छन् । उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ । उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मी ले गरेका छन । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

“ एक तर्फि माया ” हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु