काठमाडौं –तीजका सिर्जनालाई प्रोत्साहन गर्नका लागि छाँयाछवि क्रिएसनले पाँचौं संस्करणको ‘छायाँछवि तीज म्यूजिक अवार्ड २०७५’ को आयोजना गर्दैछ । आयोजकले अवार्डको उत्कृष्ट पाँचको मनोनयन पनि सार्वजनिक भएको छ ।
छायाँछबिका तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियका अनुसार सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ अवार्ड हुन लागेको हो ।
उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् :
उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी : रातो साडीले
२ खड्क बाजुराली : दिदी भाई – २
३ कुमार राना : छम छम काली
४ श्यामश्वेत रसाइली : धनगढी थर्काउने
५ मान बहादुर मगर : तीजैको भाकामा
उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन : पहिलो नम्बर सुन
२ विनोद बाजुराली : सौता २
३ वी.वी अनुरागी : तृतिया तिथिमा…
४ झलक संगीतम् : माइतीको आश
५ सुदिप सागर : स्वामी ज्यू…
उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक : नहेर राजै
२ कमल सौराग : चन्दनै चन्दनै
३ हेमन्त शिशिर : दीदी र बहिनी
४ झलक संगीतम : जान्न फर्केर
५ सुदिप सागर : कोरीयन सारी
उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर : माइती देश सम्झेर
२ खड्क बाजुराली : माइतीघर
३ चन्द्र पौडेल : बजाएर चुरा
४ भोला पौडेल : तीजको रहर
५ हेमन्त शिशिर : दिदी र बहिनी
उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली : भदौरे झरी
२ भीम पौडेल : मायाकै पिर वरीलै
३ डी वी निरंकारी : धनगढी थर्काउने
४ डी वी लेप्चन : भाइरल
५ किशन गाहा मगर : झुम्का हरायो
उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल : खैनीले
२ तृष्णा खड्का : तीजैको भाकामा
३ सृष्टि थापा : चन्दनै चन्दनै
४ सलिना नेपाली : धनगढी थर्काउने
५ सरु थापा मगर : मायाकै पिर बरीलै
उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन : कम्मर मर्काउँदै
२ बीना भट्टराई : स्वामी ज्यू
३ बबिता बानीयाँ : दिदी भाई
४ श्रेया नेपाल : यो तीजमा
५ सुदृष्टि राई : तृतिया तिथिमा तीज
उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी : चम्किए तरुनी
२ सन्दिप न्यौपाने : मायाको रिसाउने बानी
३ दुर्गेश थापा : गंगाको पानीमा
४ प्रकाश सपुत : लाली ओठैमा
५ निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ
उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी : भाइरल
२ आरुषी मगर : चुरीया छइ छइ
३ करिश्मा ढकाल : कदमको छायाँले
४ दीपाशा विसी : जान्नँ फर्केर
५ पार्वती राई : दुलाहा राजा दुलही रानी
उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह : स्वामी ज्यू
३ जान्वी बोहोरा : सपक्कै सारी
४ दीपाशा विसी : कति राम्रो
५ अञ्जली अधिकारी : चेलीको आशुँ
उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का : दिदी बहिनी
२ करण चैसीर : जान्न फर्केर
३ केशव अधिकारी : तीजैको भाकामा
४ सुरेश श्रेष्ठ : दिदीभाई –२
५ वीरेन्द्र भाट विपीन : तीज आयो लै लै
उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक : तीजैमा खाने दर
२ अधिनायकमान शेरचन : आफ्नो त मन छ
३ वीरेन्द्र भाट विपीन : यतै घमाइलो
४ प्रविण भट्ट : जान्नँ फर्केर
५ विष्णु शर्मा : चेलीको आँसु
उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर/करिश्मा ढकाल : माइतीको आश
२ स्मृति तिमील्सीना/करिश्मा ढकाल : माइतीको काख
३ दीपाशा विसी/टीका जैशी : माइती देश सम्झेर
४ खुश्वु खड्का/सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल/सब्बु गौतम : चाइनाको रेल
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का : भाग्यमानी छोरी
२ पवित्रा आचार्य : पहिलो नम्बर सुन
३ नारायण रीजाल : पाइन्ट लगाउ की सारी
४ विक्रम चौहान : दिदी बहिनी
५ स्मृति तिमील्सीना : माइतीदेश सम्झेर
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी : छड्के तिलहरी
२ प्रकाश भट्ट : छम्म छम्म
३ काजीस श्रेष्ठ : पसिना
४ विक्रम चौहान : गंगाको पानीमा
५ स्मृति तिमील्सीना : दिदीभाई –२
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ : सौता –२
२ नन्दा बस्याल : माइतीको आश
३ विक्रम चौहान : दिदी बहिनी
४ प्रकाश भट्ट : चेलीको आँशु
५ स्मृति तिमील्सीना : माइतीको काख
उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने : दिदी भाई –२
२ हरि विमर्शी : माइती गरीब
३ प्रवल विष्ट : स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली : दन्केको आगो
५ शिव हमाल : छम्म छम्म
उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त : चेलिको आँशु
२ दिपाशा विसी : माइती देश सम्झेर
३ सविता पोखरेल : विरानो भो माइतीको
४ प्रेम सागर पौडेल : तीजैमा खाने दर
५ हरि विष्ट : माइतीको आश
उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का : भदौरे झरी
२ मधुसुदन बञ्जाडे : कदमको छायाँले
३ कमल सरगम : माइतीघर
४ रोशन कुताल क्षेत्री : दिदी र बहिनी
५ नरेश खाती : चाहिदो रैछ आमालाई
उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी : नौ डाडा पारी
२ कस्तुप पन्त : चेलीको आँशु
३ विशाल ढकाल : डोली चडीयो
४ अर्जुन सुनाम : विदेशी भूमिमा
५ हरि विष्ट : माइती देश सम्झेर
उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठ/दीपा लामा : बजाएर चुरा
२ शोभा पाण्डेय/सञ्जु लम्साल : आँए म त
३ इन्दिरा रजक/अनीता कुँवर : दीदी बहिनी
उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट : स्कूटी किन्देउ बुढा
२ कल्पना कुसुम : संगीनी
३ करुणा राई : तीजको शुभकामना
उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल : बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल : यो तीजमा
३ हरी बहादुर महत : नरोउ छोरी
४ दीग्गज द्यौराली : माइतीको आँगन
५ धर्मराज गीरी : नौ डाँडा पारी
उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपाने/शारदा बस्याल : माइतीको काख
२ लीला कवंर/चन्द्रा चलाउने : सौता –२
३ प्राश्ना शाक्य/मञ्जु थापा : तीजको रहर
४ राधिका हमाल/देवी घर्ति : माइतीको आश
५ रीता बुढाथोकी/शितल आचार्य : घिन घिन मादल
उत्कृष्ट तीज दोहोरी गीत कंपनी
१ गोरखा चौतारी म्यूजिक प्रा.लि.
२ पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.
३ शिवदर्शन डिजिटल प्रा.लि.
४ हमाल म्यूजिक प्रा.लि.
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.
उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा.लि.
२ चिनारी म्यूजिक प्रा.लि.
३ गंगामाला फिल्मस् प्रा.लि.
४ रक्षा म्यूजिक प्रा.लि.
५ सारथी म्यूजिक प्रा.लि.
उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी : दिदी भाई –२
२ सन्तु थापा : चन्दनै चन्दनै
३ नरेश खाती : चाँहिदो रैछ आमालाई्
४ जीवन परियार : लाली ओठैमा
५ अमृत खाती : बाँचौ घुमी घुमी
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रिति आले : जान्न फर्केर
२ शान्ति सुनार : दिदी र बहिनी
३ लक्ष्मी आचार्य : झुम्का हरायो
४ उमा श्रेष्ठ : भाइरल
५ मिरा गिरी : तिमी मेरो दिलको
उत्कृष्ट तीज गायिका
१ टीका पुन : नौ डाडा माइती
२ काव्या आचार्य : विरानो भो माइती
३ श्री देवी देवकोटा : झल्को
४ सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५ सरु गौतम : चाइनाको रेल
उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै : अनिता चलाउने/रामजी खाँड
२ लाली ओठैमा : सुनीता विक/जीवन परियार
३ पसिना : नेत्र भण्डारी/महिमा विश्वकर्मा
४ माइती गरिव : हरि विमर्शि/पुर्णकला विसी
५ छड्के तिलहरी : जमुना आचार्य/गोकर्ण राना मगर
उत्कृष्ट तीज गीत
१ तीज भनेकै : सुनिता दुलाल
२ तीजै रमाइलो : रीता केसी
३ माइतीको आँगन : मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो : अमृता लुङ्गेली मगर
५ चेलीको आसु : पुर्णकला विसी