गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ म्युजिक भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७५, बुधबार

आर पी सौगात , काठमान्डाँै १८
गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ । गीतमा जिवनको कठिन अवस्थालाई चित्रण गरिएको छ । मानिस भित्रको पिडालाई अभि ब्यक्त गरिएको छ । गीतमा राज कुमार तामाङको शब्द तथा संगीत रहेको छ । सुशिल डाँगीँको छायाँकन , प्रकाश एस केको सम्पादन र निशान एस के को निर्देशन भिडियोमा रहेको छ ।गीतमा दिनेश कठायत काजी , गंगा कटेल र दिलिपको अभिनय रहेको छ ।

‘टुटेको सम्वन्ध’ हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु