बद्रि पंगेनीको “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७६, सोमबार

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन ।उत्सव दाहालको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । निकै रमाइलो तरिकाबाट तयार पारिएको भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु