अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई ठूलो सफलता
काठमाडौं । भारतमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठुलो सफलता हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् । नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु … Continue reading अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई ठूलो सफलता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed