म्यूजिक भिडियोमा देखिए पत्रकार भोला (भिडियोसहित)

काठमाडौ । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् । आज आज बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । … Continue reading म्यूजिक भिडियोमा देखिए पत्रकार भोला (भिडियोसहित)