• विमल अधिकारी र सारिका केसी विचको प्रेम प्रसङग सार्वजनिक भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २० माघ २०७५, आईतवार

    नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “सम्झनाले रुवायो “ गीतको भिडियो बजारमा आएको छ ।
    मायालुको अभावमा भौतारिनु पर्दाको कहालिलाग्दो पिडालाई गीतमा समेटिएको छ । मायालुले जिवनमा छोडदा मनमा पिडा भएको कुरा गायकले गरेका छन । राजु मगर र सुरेश मगरको गीतमा शब्द र सुरेश मगरको लय सिर्जना गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन गीतमा छ । “सम्झनाले रुवायो “ गीतमा साया भण्डारी र विमल अधिकारीको अभिनय रहेको छ ।
    “सम्झनाले रुवायो “गीतको भिडियो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु