विनमको ‘पहिलो भेटमै’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

विनम राइको स्वरमा रहेको ‘पहिलो भेटमै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बीबी हाङको शब्द तथा बिनोद बस्नेतको सङ्गीत रहेको गीतको भिडियोमा माइ डेकोको निर्देशन रहेको छ । भिडियोमा राज र भावनाको अभिनय रहेको छ । भिडियोलाई जिबी लामाले छायाँकन गरेका छन् भने किस्मत मगरले सम्पादन रहेको छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु