विष्णु माझी सार्वजनिक, स्वतन्त्र छन् भन्न नसकिने स्याङजा प्रहरीको थप आशङ्का !

पछिल्लो समयमा लोकदोहोरी गायिका विष्णु माझी गुमनाम रहेको समाचारले विभिन्न सञ्चार माध्यममा निकै प्राथमिकता पायो । यसै विषयमा निकै चासो बढेपछि गायिका माझी श्रीमान सुन्दरमणीकै साथमा सार्वजनिक भएकी छिन् । स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी पुगेका हुन् । विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, … Continue reading विष्णु माझी सार्वजनिक, स्वतन्त्र छन् भन्न नसकिने स्याङजा प्रहरीको थप आशङ्का !