सिडी विजय अधिकारीको स्वरमा नयाँ गीत ‘थरी थरी माया’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

घनश्याम श्रेष्ठको शब्द, र द भ्वाइसका विजेता सिडी विजय अधिकारीको स्वरमा ‘थरी थरी माया’बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रकास नेपालिको सङ्गीत निकेश खड्काको निर्देशन रहेको भिडीयोमा अनिल अधिकारी, मेलिशा खतिवडा र भारती पुरुषोत्तमलाई फिचर्ड गरिएको छ । सरोज अधिकारले छायाँकन गरेको भिडियोमा विकाश धमलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु