गीतकार संघमा देवकोटाको नेतृत्व
पौष २९, काठमाण्डौ । गीतकार संघ नेपालको छैठौं साधारणसभा एवं तेस्रो अधिवेशनबाट गीतकार चुडामणि देवकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । योगेन्द्रमणि दाहालले नेतृत्व गरिरहेको संघको छैठौं अधिवेशनबाट चुडामणिको नेतृत्व पाएको हो । जसअनुसार भरत बमजन उपाध्यक्ष, शुभ मुकारुङ महासचिव, वसन्त वित्यासी थापा सचिव, सुशीला पौडेल कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा … Continue reading गीतकार संघमा देवकोटाको नेतृत्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed