• भुमिका र तेजसको सुमधुर आवाजमा तीज गीत ‘रेलको साँचो’, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७५, मंगलवार

    भाद्र ५, काठमाडौं । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीज मय बनेको छ । यसै क्रममा भुमिका शाह र तेजस रेग्मको तीज गीत ‘रेलको साँचो’ पनि रहेको छ ।

    तेजस रेग्मीकै शब्द र संगीत रहेको गीतमा गायिका भुमिका शाह, तेजस रेग्मी र ऋषी कँडेलको स्वर रहेको छ ।

    गीतमा यादव देबकोटा ‘सरापे’को अभिनय रहेको छ । सरापेलाई पवित्रा न्यौपाने, रमेश रेग्मी, प्रतिभा खरेल र शर्मीला बस्नेतले अभिनयमा साथ दिएका छन् ।

    हरिष महरा र नमित चन्द ठकुरीको छायांकन रहेको गीतको भिडियोलाई रमेश रेग्मीले निर्देशन गरेका हुन् ।
    हेर्नुहोस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु