‘नाचिदेउ बसन्ती’को कभर भिडियो प्रतियोगिता घोषणा, उत्कृष्टलाई १ लाख

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७७, सोमबार

काठमाडौं । एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द र शंकर थापाको संगीत रहेको गीतको भिडियोमा भिमफेदी गाइज र एलिजा शर्माको अभिनय हेर्न सकिन्छ ।


यो भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । निर्मल लामाले यो भिडियोको निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु