
काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपाली फिल्मी अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक भएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयत पछ्याइरहे पनि कोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिच प्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुँदै हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनि आगामी दशैं र तिहारको बिचमा गरी नियमीयता दिलाईने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहित होउन् राम्रा भन्दा राम्रा सिनेमा बनुन् अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यान दिउन् भनेर प्रिज्मा डि सिने अवार्ड आयोजना गर्ने गरिन्छ । प्रविधिका हिसाबमा डिजीटल माध्यमको आधारभुत तयारी गरी आयोजना गरिन थालिएको यस किसीमको अवार्ड विश्वमै एकमात्र मानिने गरिन्छ ।
१६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामा आएको छ । ५० को हाराहारीमा २०८० मा सिनेमाहरु रिलिज भएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको बताइएको छ ।
२१ विधा र त्यसपछि नकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पव्लिक च्वाइस अवार्ड आवश्यक देखिएमा मात्र प्रदान गरिने बताइएको छ । छायाँछवि क्रियशन एवं अवार्ड अध्यक्ष
शान्तिप्रियले क्रितिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रम आयोजना गरिने बताए । १६ औं संस्करणको प्रिज्मा डि सिने अवार्ड मनोनयनमा यस प्रकार रहेको छ ।
उत्कृष्ट चलचित्र
१. प्रसाद–२ : सुवास थापा प्रोडक्सन
२. दिमाग खराब : सिनेमा आर्ट प्रा. लि.
३. नाङगो गाउँ : क्लक वर्क क्रियशन
४. जारी : बाँसुरी फिल्मस्
५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.
उत्कृष्ट निर्देशक
१. निश्चल बस्नेत : दिमाग खराब
२. दीपेन्द्र लामा : नाङगो गाउँ
३. सुदर्शन थापा : प्रसाद–२
३. सौरभ चौधरी : अगत्स्य
४. मिलन चाम्स : गोर्खा वारियर
उत्कृष्ट अभिनेता
१. दयाहाङ राई : जारी
२. सौगात मल्ल : अगत्स्य
३. विपीन कार्की : प्रसाद–२
४. खगेन्द्र लामीछाने : दिमाग खराब
५. विपीन कार्की : एक भगवत् एक गीता
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. मिरुना मगर : जारी
३. केकी अधिकारी : प्रसाद–२
४. सुरक्षा पन्त : बुलाकी
५. सुहाना थापा : एक भगवत् एक गीता
उत्कृष्ट सह–अभिनेता
१. नाजीर हुसेन : अगत्स्य
२. विजय बराल : जारी–२
३. माओत्से गुरुङ : डिग्री माइला
४. अर्पण थापा : दिमाग खराब
५. विजय लामा : अन्तिम संस्कार
उत्कृष्ट सह–अभिनेत्री
१. करिश्मा मानन्धर : बगान
२. कविता आले : गोर्खा वारियर
३. बेनीशा हमाल : उपहार
४. पुजा शर्मा : उपहार
५. सुर्यमाला शर्मा : गणपति
उत्कृष्ट खलपात्र
१. अर्पण थापा : प्रसाद–२
२. कोशिष क्षेत्री : ऐंचौ पैंचो
३. प्रमोद अग्रहरी : अगत्स्य
४. मुरली धर : काँडेतार
५. शिशिर वाङदेल : नाङगो गाउँ
उत्कृष्ट नव निर्देशक
१. लक्ष्मण सुनार : बुलाकी
२. उपेन्द्र सुब्बा : जारी
३. कृषा चौलागाई : ऐंचौ पैंचो
४. सरोज खनाल : बगान
५. माओत्से गुरुङ : दयारानी
उत्कृष्ट नव अभिनेता
१. आशीर्वाद क्षेत्री : नाई नभन्नु ल–६
२. रितेश चाम्स : गोर्खा वारियर
३. विराज विष्ट : बुलाकी
४. प्रकाश सपुत : परदेशी–२
५. समर्पण जंग कार्की : उपहार
उत्कृष्ट नव अभिनेत्री
१. प्रमीला कार्की : बगान
२. स्वस्तिमा कार्की : टुल्की
३. शान्ति वाइबा : नीरफुल
४. परिक्षा लिम्बु : जारी
५. नयन गुरुङ : दयारानी
उत्कृष्ट छायांकार
१. शिव ढकाल : बुलाकी
२. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
३. बाबु श्रेष्ठ : अन्तिम संस्कार
४. स७३घढससन प्रजापति : दिमाग खराब
५. राजेश श्रेष्ठ : प्रसाद–२
उत्कृष्ट सम्पादक
१. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी
२. विपीन मल्ल÷भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
३. निमेश श्रेष्ठ : दिमाग खराब
४. मिलन श्रेष्ठ : प्रसाद–२
५. बन्दे प्रसाद/तारा थापा किम्भे : काँडेतार
उत्कृष्ट लेखन
१. उपेन्द्र सुब्बा : जारी
२. आकाश बराल : दिमाग खराब
३. सुशील पौडेल : प्रसाद–२
४. रामबाबु गुरुङ : डिग्री माइला
५. राज बहादुर साने : बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
१. श्री श्रेष्ठ : काँडेतार
२. हिमाल के.सी : गोर्खा वारियर
३. श्री श्रेष्ठ : अगत्स्य
४. हिमाल के.सी : एक भगवत एक गीता
५. राज कुमार उप्रेती : दिमाग खराब
उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज : वा वा वा – उपहार
२. कविराज गहतराज : काले केटाले – ऐंचो पैंचो
३. रामजी लामीछाने : सुन सुन सुन्दरी – नाङगो गाउँ
४. कविराज गहतराज : झीझीया – एक भगवत् एक गीता
५. विक्रम स्वार : मार्सी धान – प्रसाद–२
उत्कृष्ट संगीत
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार
२. सुशान्त गौतम: सुन सुन सुन्दरी – नाङगो गाउँ
३. राजन राज शिवाकोटी : चिरी च्याट्टै – दयारानी
४. आशिष अविरल : काले केटाले –ऐंचो पैंचो
५. मनोज थापा मगर : रीत – जारी
उत्कृष्ट पाश्र्व गायक
१. बावुल गिरी: वा वा वा – उपहार
२. करण परियार : रातले कुस¥र्या चन्द्रमा – बुलाकी
३. प्रताप दास : तिम्रो आँखामा – नाई नभन्नु –६
४. एस डि योगी : सुन सुन सुन्दरी – नाङगो गाउँ
५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफुल
उत्कृष्ट पाश्र्व गायिका
१. अनु चौधरी : रातले कु¥र्या चन्द्रमा – बुलाकी
२. बानीका प्रधान : उडी छुन ७३घढस छ आकाश – बगान
३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार
४. बेनीशा पौडेल : दिउला माया – नाई नभन्नु ल – ६
५. दुर्गा खरेल : तिमी बदनामी – नीरफुल
उत्कृष्ट गीतकार
१. सुरेश वाग्ले : उडी छुनु छ – बगान
२. हर्क साउद : रीत – जारी
३. फुलमान बल : जीन्दगीको डुंगा – नीरफुल
४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार
५. शुष्मा सिग्देल : सुन सुन सुन्दरी – नाङगो गाउँ
उत्कृष्ट पाश्र्व संगीत
१. शाश्वत श्रैष्ठ : उपहार
२. किरण तुलाधर : बुलाकी
३. एलीस कार्की : गोर्खा वारियर
४. भास्कर स्वार/सौरभ शर्मा : अगत्स्य
५. सैलेश श्रेष्ठ : एक भगवत् एक गीता
उत्कृष्ट ध्वनी मिश्रण
१. मुकेश शाह : बुलाकी
२. उत्तम न्यौपाने : एक भगवत् एक गीता
३. मुकेश शाह : काँडेतार
४. सुधीर कुमार दास : गोर्खा वारियर
५. सञ्जय श्रेष्ठ : उपहार